आगोमोनी आमबारी सार्वजनिक दुर्गा पुजा कमिटीले खाँबा पुजाको माध्यम दुर्गा पुजाको तयारी शुरू

राजगञ्ज, 4 सेप्टेम्बर (निस): आगोमोनी आमबारी सार्वजनिक दुर्गा पुजा कमिटीले खाँबा पुजाको माध्यमले दुर्गा पुजाको तयारी शुरू गरेको छ। राजगञ्ज ब्लकको आमबारी तारघेरा मैदानमा कमिटीका सदस्यहरूले बुधवार खाँबो पुजा गरे। कमिटीले यस वर्ष पहिलो पल्ट दुर्गा पुजाको आयोजना गरिरहेको छ। पुजा पण्डालको थिम मध्य प्रदेशको स्वर्ण मन्दिर रहेको बताइएको छ।
पुजा आयोजक कमिटीले बताए अनुसार यो वर्ष आमबारी सार्वजनिक पुजा कमिटीको पहिलो वर्ष हो। पुजाको बजट लगभग 8 लाख रूपियाँ रहेको छ। पुजाको साथमा चार दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम आयोजित गरिने भएको छ। पुजा अवधि धेरै संख्यामा मानिसहरू यहाँको पुजा घुम्न आउने तिनीहरूले सम्भावना व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom