एआईडीएसओ-द्वारा उत्तरबंग युनिभर्सिटीका रजिस्ट्रारलाई ज्ञापन

सिलगढी : राज्यमा कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले राज्य सरकारले 3 जनवरीदेखि राज्यमा कोरोना सम्बन्धी केही प्रतिबन्ध लागू गरेको थियो। यसको साथै राज्य सरकारले सबै शिक्षा संस्थानहरू बन्द गरिदिए तापनि शिक्षा संस्थानहरूले बन्द अवधि फिस लिएको आरोप लगाउँदै एआईडीएसओ-को तर्फबाट आज उत्तरबंग युनिभर्सिटीको रजिस्ट्रारसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। उक्त ज्ञापन पत्र चढाएपछि एआईडीएसओ-को दार्जिलिङ जिल्ला सदस्य अभिजीत सान्यालले भने, राज्य सरकारले सबै शिक्षण संस्थानहरू बन्द गरे तापनि शिक्षा संस्थानहरूले बन्द अवधि पनि मनमर्जी फिस लिइरहेको छ। हाल कोरोना महामारीले गर्दा मानिसहरू आर्थिक संकटसित जुझिरहेको समय शिक्षा संस्थानहरूले मनमर्जी फिस लिइरहेकोले यसको विरोध जनाउँदै आज एआईडीएसओ-को तर्फबाट उत्तरबंग युनिभर्सिटीको रजिस्ट्रारलाई एउटा ज्ञापन पत्र चढाएको तिनले बताए। यस सम्बन्धमा चाँडै उच्च अधिकारीहरूसित कुराकानी गरेर कार्वाही गर्ने रजिस्ट्रारले आश्वासन दिएको तिनले बताए। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहद् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes