अलिपुरद्वारमा दुईदिने वनबान्धव उत्सव शुरू

अलिपुरद्वार : वन विभागको सञ्चालनमा अलिपुरद्वार-2 नम्बर ब्लकको लोकनाथपुर हाई स्कुल मैदानमा दुई दिवसीय वनबान्धव उत्सवको वन मन्त्री राजीव बन्दोपाध्यायले विधिवत रूपमा उद्घाटन गरे। उद्घाटन समारोहमा उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोष, पछौटे वर्गका कल्याण विभागका मन्त्री विनय कृष्ण बर्मन, कुमारग्रामका विधायक जेम्स कुजूरलगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *