आलुको मूल्य आकाश छुने, सिलगढीका विधायक शंकर घोषले बजारको गरे निरीक्षण

सिलगढी, 22 नोभेम्बर (निसं): आलुको मूल्य लगातार बढ्दै गएकोले गर्दा विषेश गरेर मध्यवर्गीय परिवारहरूमा थप भार परेको छ। आलुको मूल्यमा वृद्धि भएपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी स्वयम् बजारमा निरीक्षण गर्न ओर्लिएकी थिइन्। यसपटक सिलगढीका विधायक शंकर घोषले आलुको मूल्य जान्नको लागि बजारको निरीक्षण गरे। आलुको मूल्य जाँच्नका लागि आज विधायक शंकर घोष सिलगढीको विधान मार्केटमा पुगे। उनले बजारमा आलु किन्ने र बेच्नेहरूसँग कुराकानी गरे। बजारको निरीक्षण गरेपछि उनले मुख्यमन्त्रीलाई आक्रोशित व्यक्त गर्दै भने, मुख्यमन्त्रीको चेतावनी पछि मैले बजारमा आलुको मूल्य घटेको छ कि छैन भन्ने देख्न चाहेको थिएँ। अहिले बजारमा आलु-प्याज किन्नेहरूको संख्या घटेको छ। राज्यमा आलु छैन कै बराबर छ। उनले अझ प्रश्न गरे, राज्यको आलु कहाँ गएको हो ? विक्रेताहरूले बताए अनुसार भूटानको नयाँ आलुको मूल्य बजारमा 70-75 रुपियाँ प्रति किलो छ। धूपगुडीमा आलुको मूल्य थोक बजारमा 28 रुपियाँ छ र त्यो आलु 35 रुपियाँ प्रति किलोको दरमा बिक्री गरिँदैछ। त्यसरी नै, खरिददारहरूले भने, अघिल्लो पटकको तुलनामा यसपटक आलुको मूल्य बढी छ, जसले गर्दा साधारण मानिसलाई धेरै समस्या उत्पन्न भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes