अन्य राज्यमा काम गर्न गएका श्रमिकको हत्या गरेको परिवार पक्षको आरोप

कुचबिहार : अन्य राज्यमा काम गर्न गएका एकजना श्रमिकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मध्यप्रदेशको रेलवे स्टेशन नजिकबाट उक्त श्रमिक 37 वर्षीय अब्दुल सतारको शव भेट्टाइएको थियो। आज तिनको पार्थिव शरीर कुचबिहारस्थित तिनको पैतृक स्थलमा ल्याइपुर्‍याइयो। प्राप्त जानकारीअनुसार कुचबिहार चिल्किरहट इलाकाको एकजना ठेकेदारको नेतृत्वमा उक्त युवक मुम्बईमा राज मिस्त्रीको काम गर्न गएका थिए। अब्दुल सतारलाई ठेकेदारले धम्की दिने गरेको तिनका परिवारका सदस्यहरूको भनाइ रहेको छ। अब्दुल मुम्बईबाट ट्रेनमा सवार भएर घर फर्किरहेको समय ट्रेनमा केही युवकहरूले तिनलाई धम्की दिएकोबारे घरमा जानकारी गराउनको लागि मध्यप्रदेश पुगेपछि तिनी ट्रेनबाट ओर्लिए। उक्त घटना गत आइतबार घटेको हो। यसपछि सोमबार बिहान तिनको शव मध्यप्रदेश रेलवे स्टेशनमा भेट्टाइएको बताइएको छ। परिवारका सदस्यहरूले यस विषयमा स्थानीय पुलिस लगायत रेलवे पुलिसलाई जानकारी दिँदै उक्त घटनामा ठेकेदार संलग्न रहेको आरोप लगाएको छ। यस घटनालाई लिएर पुलिसले जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetnesinecasino girişbetewinsonbahissonbahis girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes