असहाय व्यक्तिको उपचारको लागि अघि आए रेञ्जर सञ्जय दत्त

राजगञ्ज : बेलाकोवा रेन्ज अधिकारी सञ्जय दत्त एकपल्ट फेरि असहाय व्यक्तिको उपचारमा सहयोग गर्न अघि आएको छ। स्मरण रहोस्, राजगञ्जको शिकारपुर ग्राम पञ्चायतको प्रधानपाड़ा गाउँ निवासी पेशाले श्रमिक लक्षण उराव धेरै समयदेखि बिमारी अवस्थामा रहेका छन्। तिनको परिवारमा स्वास्नी र दुई छोरी छन्। धेरै महिनादेखि बिमारको कारण तिनी ओछ्यानमै परे तापनि आर्थिक अभावको कारण परिवारका सदस्यहरूले तिनको उपचार गर्न सकिरहेका थिएनन्। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा तिनको उपचार चलेपछि त्यहाँका चिकित्सकहरूले बाहिर लगेर उपचार गर्ने सुझाउ दिएको थियो। तिनकी स्वास्नी सावित्री उराव चियाकमानमा काम गर्दछिन्। सावित्री उरावले रेन्ज अधिकारीसँग सहयोगको गुहार लगाएपछि रेञ्जर अधिकारी संजय दत्तले लक्षणको उपचारको लागि 20 हजार रुपियाँ सहयोग राशि प्रदान गर्नको साथै कोलकाताको पीजी अस्पतालका चिकित्सकहरूसँग सम्पर्क गरेर यसबारे जानकारी गराएको बताइएको छ। लक्षण उराव सोमबार उपचारको लागि कोलकाता प्रस्थान गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes