असहाय परिवारको छोरीको बिहेको लागि बीडीओ प्रशान्त बर्मनद्वारा सहयोग

राजगञ्ज :  असहाय परिवारको छोरीको बिहेको लागि राजगञ्जका बीडीओ प्रशान्त बर्मनले सहयोग गरेका छन्। तिनले आज असहाय परिवारसित भेट गर्नको साथै बिहेको लागि केही सामग्री र केही आर्थिक रुपियाँ प्रदान गरे। गत केही दिन अघि राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको भान्डीबारी गाउँ निवासी साधन रायको छोरी सुचित्रा रायको पानीकौरी ग्राम पञ्चायतको फुटकीपाडा निवासी नित्यनन्द रायको छोरा मानव रायसित बिहे ठिक भएको थियो। तर छोरीको बिहेको सबै व्यवस्था कसरी गर्ने भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू चिन्तामा थिए। पछि दुवै परिवारको सहमतिले केटाको घरमा नै भोलि शुक्रबार बिहे गरिने तय गरियो। यसैबीच घटनाबारे जानकारी पाएपछि राजगञ्जका बीडीओ प्रशान्त बर्मनले उक्त परिवारलाई केही सहयोग गरेका छन्। तिनले उक्त परिवारलाई आज आलमारी, सोकेस, रैक, पङ्खा लगायत केही आर्थिक सहयोग प्रदान गरे। उक्त सहयोगको लागि परिवार तथा स्थानीय मानिसहरूले बीडीओ प्रशान्त बर्मनलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes