एसियन रुरल टुरिजम फेस्टिभल 9 फरवरीदेखि शुरू

सिलगढी : छैटौँ एसियन रुरल टुरिजम फेस्टिभल आगामी 9 फरवरीदेखि भारत-नेपाल बर्डर संलग्न काकरभिटामा आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक कमिटीका राज बासुले यसबारे जानकारी दिएका छन्। उक्त फेस्टिभल गत 2012-13 देखि प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको साथै भारत र नेपालमाझ सम्बन्ध अझ प्रगाढ गर्नमा उक्त उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको तिनले बताए। एसियन रूरल टुरिजम फेस्टिभल आयोजना गर्नुको मुख्य उद्देश्य उत्तरबङ्ग, सिक्किम, भुटानका सबै होमस्टेहरूलगायत पर्यटनलाई एकैसाथ जोडेर अझ यसको उन्नत गरेर लैजानु रहेको तिनले बताए। उक्त फेस्टिभलमा राज्यका पर्यटन मन्त्री गौतम देवलगायत नेपालको मुख्यमन्त्रीलाई आमन्त्रित गरिने तिनले बताए। उक्त एसियन रुरल टुरिजम फेस्टिभल आगामी 13 फरवरीसम्म चल्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes