बन्दको समर्थनमा पिकेटिङ गरिरहेकी माकपाको महिला नेत्री पक्राउ

जलपाईगढी : जलपाईगढी लोकनिर्माण कार्यालय अघि बन्दको समर्थनमा पिकेटिङ गर्न गएका माकपा राज्य स्तरीय नेत्री तथा पूर्व सांसद मिनती सेनलगायत धेरैजना महिला कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेको छ। लोकनिर्माण विभागका कर्मचारीहरूको आरोपको आधारमा जोलपाईगढी कोतवाली पुलिसले यी महिला कार्यकर्ताहरूलाई पक्राउ गरेको बताइएको छ। बन्द समर्थकहरूले जबरजस्ती कर्मचारीहरूलाई कार्यालयमा पस्न रोक्ने प्रयास गर्नको साथै विभागको महिला कर्मचारीहरूलाई कुटपीट गरेको आरोप रहेको छ। अर्कोतिर, पिकेटिङ गर्न पुगेकी माकपा नेत्री दुर्वा ब्यानर्जीले बताएअनुसार आफूहरूले कसैमाथि हात नउठाएको उल्टै आफूहरूमाथि तिनीहरूले हात उठाउनको साथै धक्का दिँदै विभागकी महिला कर्मचारीहरू कार्यालयभित्र पस्ने प्रयास गरेको आरोप लगाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes