बङ्गाल-बिहार सिमानाबाट 10 करोड रुपियाँको सुनको बिस्कुटसहित 3 जना पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत बङ्गाल-बिहार सीमान्तको चेकरमारीबाट आबकारी विभाग र खोरीबारी पुलिसले संयुक्त अभियान चलाएर 130 वटा सुनको बिस्कुट उद्धार गरेको छ। यसको साथै वाहन चालकसहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोहम्मद आफरोज, शशीकान्त सङ्कपाल, अनिल गुमादी सामेल छन्। वाहन चालक मोहम्मद आफरोज मतिगढाको तुम्बाजोत निवासी हुन् भने अन्य दुई मुम्बई निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार जफत गरेको प्रत्येक सुनको बिस्कुटको ओजन 165 ग्राम रहेको साथै उद्धार गरेको सुनको बजार मूल्य 10 करोड रुपियाँ रहेको छ। पुलिसले एउटा वाहन पनि जफत गरेको छ।

आरोपी शशीकान्त र अनिल आज बिहान गैर सरकारी बसमा सवार भएर असमबाट सिलगढी जङ्क्सन तेन्जिङ नोर्गे बस टर्मिनसमा ओर्लिएपछि एउटा भाडाको वाहनमा सवार भएर खोरीबारी चेकरमारी हुँदै बिहारको आरारियातर्फ गइरहेको पुलिसले प्राथमिक अनुमान लगाएका छन्। चेकामारीमा पुलिसले नाका चेकिङ अवधि एउटा वाहन रोकेर छानबीन गर्दा 130 वटा सुनको बिस्कुट उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetinjojobetjojobetsuperbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibom Built with ❤︎ by appycodes