बङ्गालमा कोरोना भाइरसको सङ्क्रमणले 1 जनाको मृत्यु

कोलकाता : कोरोना भाइरसको सङ्क्रमणले पश्चिम बङ्गाल राज्यमा पनि आज पहिलो 1 जनाको मृत्यु भएको छ। मृतक व्यक्ति 57 वर्षीय कोलकताको दक्षिण दमदम निवासी हुन् भने तिनी कोलकाताको एउटा गैर सरकारी अस्पतालमा उपचाराधीन अवस्थामा थिए। भारतमा कोरोना भाइरसको सङ्क्रमणले मर्नेहरूको सङ्ख्या बढेर 8 पुगेको छ। प्राप्त जानकारीअनुसार तिनलाई ज्वरो, सर्दी लागेपछि सल्टलेकको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको थियो। यसपछि जाँच अवधि तिनलाई कोरोना भाइरसको सङ्क्रमण भएको थाहा लागेको थियो। मृतक व्यक्तिले कुनै वैदेशिक भ्रमण नगरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes