बेलाकोवा कृषि सहकारी समितिमा तृणमूल काङ्ग्रेसको कब्जा

राजगञ्ज, 18 नोभेम्बर (निसं): चुनाउ जितेपछि दुई जना निर्दलीय उम्मेद्वार तृणमूलमा सामेल भए। निर्दलीय उम्मेदवारहरू तृणमूलमा सामेल भएपछि तृणमूलले बेलाकोवा कृषि सहकारी समितिमा आफ्नो कब्जा जमायो।
राजगञ्ज विधानसभा क्षेत्रअन्तर्गत सरीयाम कालीबाड़ी कृषी विकास सहकारी समिति लिमिटेडको 9 सदस्यीय समितिमा तृणमूल काङ्ग्रेसले 4, भारतीय जनता पार्टीले 3 र निर्दलीय उम्मेदवारहरूले 2 स्थानमा जित हासिल गरे। तर, मतगणनाको लगत्तै पछि एउटा अप्रत्याशित घटना घट्यो, जसमा दुई जना निर्दलीय उम्मेदवार, पासान सरकार र विकास राय, मतगणना केन्द्रको बाहिर राजगञ्जका विधायक खगेश्वर रायको हात समातेर तृणमूल काङ्ग्रेसमा सामेल भए। नतिजा स्वरूप तृणमूलले 6 र भाजपाले 3 स्थानमा जित हासिल गर्यो। यस गर्दा तृणमूललाई बोर्ड गठन गर्न कुनै अवरोध बिना सफलता दिलायो।
जानकारी अनुसार, मोठ 9 सीटको चुनाउमा तृणमूलका 9, भाजपाका 9, सीपीएमका 5 र 7 निर्दलीय उम्मेदवार थिए। मोठ 324 जना मतदाता थिए। जलपाईगढी सदर ब्लकअन्तर्गत बेलाकोबा सरीयाम कालीबाड़ी एससी प्राथमिक विद्यालयमा मतदान भएको थियो। उक्त मतदानमा तृणमूलले 4, भाजपाले 3 र निर्दलीय उम्मेदवारहरूले 2 सीटमा जित हासिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes