भाजपा कार्यकर्तामाथि हमला गरेको तृणमूलविरुद्ध आरोप

कुचबिहार : तुफानगञ्ज नगरपालिकाको 9 नम्बर वार्डका भाजपा कार्यकर्तामाथि हमला गर्नको साथै घर तोड़फोड़ गरिदिएको तृणमूल कांग्रेसविरुद्ध अभियोग उठेको छ। यसको साथै भाजपा कार्यकर्ता विप्लव चक्रवर्तीको स्वास्नीको ब्यागबाट 30 हजार रुपियाँसमेत चोरी गरेर लगेको तिनले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *