भाजपा प्रार्थी बिष्णुपद रायले गरे धुपगढीको 1 नम्बर वार्डमा चुनाउ प्रचार

धुपगढी : धुपगढी विधानसभा आसनका भाजपा प्रार्थी बिष्णुपद रायले आज धुपगढी नगरपालिकाको 1 नम्बर वार्डमा चुनाउ प्रचार गरे। तिनी आज बिहान पार्टीका कार्यकर्ता र समर्थकहरूलाई साथमा लिएर धुपगढी नगरपालिकाको 1 नम्बर वार्डको घर-घरमा पुगेर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *