भारत-बङ्ग्लादेश सिमानामा बीएसएफ-को गोली लागेर एकजना तस्कर गम्भीर घाइते

कूचबिहार (निसं): दिनहाटाको गितालदहमा भारत-बङ्ग्लादेश सीमामा बीएसएफ-ले चलाएको गोली लागेर एकजना तस्कर गम्भीर रूपले घाइते भएको छ। बीएसएफ-को 90औ बटालियन सूत्रले दिएको जानकारी अनुसार आज लगभग 30 जना मानिसहरूको एउटा तस्कर गिरोहले भारत-बङ्ग्लादेश सीमाबाट 30 वटा गाई-गोरूहरू तस्करी गरेर बङ्ग्लादेश लैजाने कोशिश गरिरहेको थियो। ड्यूटीमा तैनाथ बीएसएफ-का जवानहरूले तस्कर गिरोहलाई गाई-गोरूको तस्करी रोक्ने प्रयास गर्दा उल्टै तिनीहरूले बीएसएफ जवानहरू माथि हमला गरेर तस्करी गर्ने प्रयास गरे। यसपछि बीएसएफ जवानहरूले आत्मरक्षाको लागि गोली चलाए। उक्त गोलीबारीमा एकजना तस्कर गम्भीर रूपमा घाइते भएको छ भने अन्य सबै जना घटनास्थलबाट चम्पट कसे। बीएसएफ सूत्र अनुसार घाइते तस्करको नाम सूर्यजीत बर्मन (30) हो। तिनी गितालदह दक्षिण खरिजा गाउँको परमानन्द इलाकामा बस्छन्। घटना पछि घाइते तस्करलाई उद्धार गरेर कुचबिहार एमजेएन मेडिकल कलेज एवं अस्पतालमा भर्ना गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes