भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 49 लाख 30 हजार 237

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 49 लाख 30 हजार 237 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 83 हजार 809 नयाँ मामिला अघि आएको छ भने 1,054 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 49 लाख 30 हजार 237 रहेको छ जसमध्ये 9 लाख 90 हजार 61 एक्टिभ मामिला रहेको छ। मोठ 38 लाख 59 हजार 400 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 80 हजार 776 रोगीको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş