भूमि विवादमा कान काटिदिए माध्यमिक परीक्षार्थीको

रायगञ्ज : जमीन विवादलाई लिएर भएको संघर्षमा एकजना माध्यमिक परीक्षार्थीको कान काटेको घटना अघि आएको छ। हाल उक्त छात्रले रायगञ्ज मेडिकल कलेज एवम् अस्पतालमै परीक्षा दिइरहेका छन्। प्राप्त जानकारीअनुसार इटाहर ब्लकको माध्यमिक परीक्षार्थी अकबर अलीको परीक्षा केन्द्र इटाहार हाई स्कुल रहे तापनि गत आइतबार साँझदेखि तिनी रायगञ्ज गभर्नमेन्ट मेडिकल कलेज एवम् अस्पतालको सर्जिकल विभागमा उपचाराधीन अवस्थामा छन्। आज पनि तिनको स्वास्थ्यमा सुधार नभएको कारण अस्पतालमै परीक्षाको व्यवस्था गरिदिएको छ। गत आइतबार अकबरको बडाबाउका छोराले भूमि विवादको कारण अचानक तिनको बाबु महीबुर अलीमाथि धारिलो हतियारले प्रहार गर्दा टाउकोमा चोट लागेपछि बाबुलाई बचाउन आउँदा तिनीमाथि पनि धारिलो हतियारले प्रहार गरेर तिनको कान काटिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes