विधान मार्केटमा एसजेडीए-द्वारा विकास कार्यहरू गरिने : नान्टु पाल

सिलगढी : विधान मार्केटमा एसजेडीए कर्तृपक्षले विकासमूलक कार्यहरू गर्नेबारे आज पत्रकारहरूसित कुराकानी गर्दै एसजेडीए-को भाइरस चेयरम्यान नान्टु पालले बताए। तिनले बताएअनुसार सिलगढीको विधान मार्केटमा डा. विधानचन्द्र रायको सालिग, मार्केटको सब्जी बजारको सडक निर्माण, मार्केट परिसरमा शौचालयको निर्माण, अत्याधुनिक पार्किङ व्यवस्था लगायत सहरवासीको हितमा खुदीरामपल्लीमा अत्याधुनिक बजारको निर्माण गरिनेछ। विधान मार्केटको अवैध निर्माणबारे बोल्दै अदालतले नै यसबारे अन्तिम फसेला लिने नान्टु पालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *