बाइक र स्कूटी ठोक्किँदा 2 जना युवक घाइते

फूलबारी (निसं): बाइक अनि स्कूटी आपस्तमा ठोक्किँदा 2 जना युवक घाइते भएका छन्। यो घटना बुधवार राति सिलगढी संलग्न फूलबारी 2 नम्बर ग्राम पञ्चायतको चतुरागछ इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति लगभग 9 बजे फूलबारीको नतुन बजारबाट फर्किरहेको समय एउटा बाइक र स्कूटी आपस्तमा ठोक्कियो। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। घटना पछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई फूलबारीको एउटा निजी अस्पतालमा लगियो।  


 

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet