बिमारी बोकेको एम्बुलेन्स फुलबारी क्यानल रोडमा दुर्घटनाग्रस्त

फुलबारी (निसं): बिमारी बोकेर गइरहेको समय एउटा एम्बुलेन्स दुर्घटनाग्रस्त भएको छ। घटना मंगलवार राती लगभग 11:30 बजे सिलगढी संलग्न फुलबारी बाईपास क्यानल रोडमा घटेको हो। उक्त दुर्घटनामा एम्बुलेन्स चालक घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार, एम्बुलेन्स माल बजारबाट बिमारी बोकेर सिलगढी तर्फ आइरहेको थियो। यसै अवधि एम्बुलेन्स फुलबारी बाईपास संलग्न क्यानल रोडमा आइपुग्दा एउटा कन्टेनरलाई ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भएर सडकको किनारमा पल्टियो। घटनामा चालक घाइते भएको छ। घटना पछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिए। यसपछि  एम्बुलेन्समा रहेका बिमारीलाई उद्धार गरेर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिए। अर्कोतिर, पुलिस घटनास्थलमा पुगेपछि एम्बुलेन्सलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लिएर गए। एनजेपी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinoslotramobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerbetplayŞans Casinocasibomjojobet betplay resmiazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibom Built with ❤︎ by appycodes