बौद्ध कल्याण समिति बाघडुग्राद्वारा 2569 औं बुद्ध जयन्ती पालन

बाघडुग्रा, 12 मई (निसं): देशका विभिन्न ठाउँहरूमा झै यता, बाघडुग्रामा पनि आज भगवान बुद्धको 2569 औं जयन्ती विविध धार्मिक कार्यक्रमहरू उल्लासपूर्वक मनाइरहेको छ। आज बिहान बौद्ध कल्याण समिति बाघडुग्राको पहलमा डाँडागाउँ बौद्ध गुम्बाबाट एउटा धार्मिक शोभायात्रा निकालिएको थियो।
उक्त शोभायात्राले बाघडुग्राको विभिन्न क्षेत्रहरूको परिक्रमा गर्योा। यस शोभायात्रामा बौद्ध धर्मवालम्बीहरू धेरै संख्यामा उपस्थित भएका थिए। विशेष गरेर बौद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटकलाई टाउकोमा बोकेर महिलाहरूले शोभायात्रामा सहभागिता जनाएका थिए। आज दिनभरि नै विभिन्न धार्मिक अनुष्ठानहरू आयोजना गरेर समाजमा शान्ति तथा भाइचाराको सन्देश फैलाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes