ब्राउन सुगरसहित दुईजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा सिलगढी मेट्रोपलिटन पुलिसको स्पेशल अपरेशन ग्रुपले बाघडुग्राको केस्टोपुर इलाकामा अभियान चलाएर ब्राउन सुगरसहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले सुकुमार साहा (23) सन्तोष दास (32) –को रूपमा चिन्हित गरिएको छ। बाघडुग्रा पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *