ब्राउन सुगरसहित एकजना पक्राउ

खोरीबारी : एसएसबी 8औँ बटालियन समवाय बारामनीरामजोतको टीमले गोप्य सूचनाको आधारमा अभियान चलाएर बाघडुग्रा बिहार मोड़ नजिकबाट ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मोहम्मद अयुब आलमको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका मोहम्मदले उक्त ब्राउन सुगर बाघडुग्रामा बिक्री गर्ने उद्देश्यले ल्याएको बताइएको छ। एसएसबीले आवश्यक कार्वाहीपछि आरोपी मोहम्मदलाई बाघडुग्रा पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.