व्यवसायी सहित 4 जनालाई अपहरण गरेको मामिलामा 1 पक्राउ

नक्सलबारी: फल व्यवसायी लगायत व्यवसायीको परिवारका सदस्यहरूलाई अपहरण गरेको घटनामा पुलिसले 1 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीको नाम विष्णुपद साहा बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति प्रदीप चौधरी लगायत तिनको परिवारका सदस्यहरू सिलगढीबाट बिहारतर्फ गइरहेको समय नक्सलबारीको हात्तीघिसामा बदमाशहरूले वाहन रोकेर प्रदीप चौधरी, 2 महिला र 1 जना शिशुलाई अपहरण गर्यो। अर्कोतिर, प्रदीप चौधरीको ज्वाइँ दुर्गेश कुमार मौका छोपेर त्यहाँबाट भागेपछि नक्सलबारी थानामा गएर अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेको नक्सलबारी पुलिसले एकजना अपहरणकर्तालाई सिलगढीको देवीडाङ्गा इलाकाबाट पक्राउ गरेको छ। पुलिसले अपहृत व्यवसायी व्यवसायी सहित 4 जनलाई सकुशल उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes