कोलकातामा आयोजित थ्रो बल प्रतियोगितामा सिलगढीकी छात्राहरू विजयी

सिलगढी : कोलकाताको सल्टलेकमा गत 25 जनवरीको दिन बेङ्गल ओलम्पिक एसोसिएसनको तर्फबाट राज्य स्तरीय नेताजी सुभाष गेम्स प्रतोयिगातोको आयोजना गरियो। यस अवधि गत 27 र 28 जनवरीमा आयोजना गरिएको थ्रो बल प्रतियोगितामा 10 वर्षदेखि च्याम्पियन बनेको 24 परगना र दक्षिण कोलकातालाई पराजित गरेर सिलगढीको कन्या टोली च्याम्पियन बने। थ्रो बल प्रतियोगितामा च्याम्पियन बनेकी यी सबै खेलाडीहरू स्कुलका छात्राहरू हुन्। कोच समीम सिद्दकीले थ्रो बल खेलको लागि सिलगढीमा राम्रो प्रशिक्षण व्यवस्था नरहेको बताउँदै स्कुलद्वारा दिइएको प्रशिक्षणको आधारमा यी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेर विजयी बनेको बताए। उक्त विजयी छात्राहरूलाई पार्षद् नान्टु पालले फुलको गुच्छा प्रदान गरेर सम्मान जनाए। तिनले थ्रो बल खेलको लागि सिलगढीमा सटीक बुनियादी व्यवस्था नरहेकोले गर्दा यसको व्यवस्था गर्नु आवश्यक रहेको बताए। सटीक व्यवस्था भए यी खेलाडीहरूले भविष्यमा ऋद्धिमान साहा र ऋिचा घोषले झैँ सिलगढी सहरलाई गौरान्वित तुल्याउने छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetgarantigrandpashabet güncel girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes