चालकलाई अचेत हुने दबाई खुवाएर टोटो लिएर चम्पट

राजगञ्ज : टोटो चालकलाई एकजना अज्ञात व्यक्तिले अचेत हुने दबाई खुवाएर टोटो लिएर चम्पट कसेको घटना प्रकाशमा आएको छ। हिजो साँझ फाँसीदेवाबाट उक्त चालकलाई उद्धार गरेको बताइएको छ। पीडित चालक राजगञ्जको फुलबारी 2 ग्राम पञ्चायतको पूर्व धनतला निवासी 30 वर्षीय तरिकुल इस्लामको रूपमा चिन्हित गरिएको छ। घटनाक्रम अनुसार तरिकुल इस्लामले शनिबार बिहान टोटो लिएर घरबाट निस्केका थिए। यसपछि एकजना व्यक्तिले घोषपुकुर जानको लागि तिनको टोटो भाडामा लिएर गइरहेको समय बाटोमा रोकेर चिया पिउँदा त्यसमा अचेत हुने दबाई मिसाएर खुवाएकोले तिनी केही क्षणपछि अचेत अवस्था पुगेपछि टोटोमा सवार व्यक्तिले टोटो लिएर चम्पट कसेको बताइएको छ। पीडित टोटो चालक हिजो साँझ होशमा आएपछि आफू फाँसीदेवा ग्रामीण अस्पतालमा भर्ना रहेको थाहा पाए। उक्त घटनाबारे थाहा पाएपछि परिवारका सदस्यहरू अस्पतालमा गएर तिनलाई घर फर्काइ ल्याए।  घटनाबारे पुलिसलाई जानकारी गराएपछि फाँसीदेवा थाना पुलिसले जाँच शुरू गरेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetrovbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes