चालकलाई मादक पदार्थ खुवाएर टोटो लिएर चम्पट कसे दुष्कृतिले

राजगञ्ज : टोटो चालकलाई मादक पदार्थ खुवाएर एकजना दुष्कृतिले टोटो लिएर चम्पट कसेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार राजगञ्ज ब्लकको फुलबारी 2 ग्राम पञ्चायतको पश्चिम धनतलाको चुनाभट्टी इलाका निवासी अलिउर रहमान हिजो बिहान 9 बजी टोटो लिएर घरबाट निस्केका थिए। यसपछि एकजना व्यक्तिले सिलगढी जानको लागि तिनको टोटो भाडामा लिएर गइरहेको समय बाटोमा उक्त व्यक्तिले टोटो चालकलाई चिया खुवाए। यसपछि चालक अलिउर बाटोमा अचेत भएपछि उक्त व्यक्तिले टोटो लिएर चम्पट कसेको बताइएको छ। हिजो तिनी घर नआएपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा खोजी गरे तापनि तिनको पत्तो लागेन। यसपछि आज बिहान चटेरहाट संलग्न हापतिया इलाकाबाट तिनलाई अचेतन अवस्थामा उद्धार गरेपछि परिवारका सदस्यहरूले तिनलाई घर लगे। उक्त घटनाले इलाकामा सनसनी मच्चिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes