चार माइलदेखि राङभाङ मुक्ति पुलसम्मको सडक जीर्ण अवस्थामा

मिरिक: जोरबङ्लो सुके पोखरी खण्ड विकास क्षेत्रको चार माइलदेखि राङभाङ मुक्ति पुलसम्मको गाउँलाई जोड्ने एक मात्र सडक मार्गको अवस्था खुबै खराब भएकोले गाउँका मानिसहरूले गुनासो पोखेका छन् । गत 2014 मा बनिएको चार माइलदेखि राङभाङ मुक्ति पुलसम्मको सडकमार्ग जीर्ण अवस्थामा पुगे तापनि सम्बन्धित पक्षले कुनै ध्यान नदिएपछि अझ सडकको अवस्था बिग्रिएकोले गाउँवासीलाई यातायातको ठूलो समस्या भइरहेको गाउँलेको पक्षमा राजीव सुब्बाले बताए।


यसरी नै, स्थानीय वृद्ध नरबहादुर राईले पनि यहाँको सडकमार्गको दुरवस्थामाथि गुनासो पोख्दै सम्बन्धित विभागमार्फत मरमति गरिदिने माग गरेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO