भागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल कमिटीका सांगठनिक सचिव जनक छेत्री आदिले वक्तव्य राखे। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा भागोप्रमो समर्थित लोकसभा आसनका प्रार्थी गोपाल लामालाई जिताउन समष्टिको हरेक शाखा प्रशाखाहरूमा खट्ने र जिताउने आह्वान गरियो।

यसै सभामा लोकसभा चुनाउलाई ध्यानमा राखेर भागोप्रमो तीनधारे महानदी समष्टिमा चुनावी कमिटी गठन गरियो। जसमा चिफ् को-अर्डिनेटरको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीलाई चयन गरिएको छ भने समष्टिभरिका पदाधिकारीहरू मोठ 35-36 जनालाई सब को-अर्डिनेटरको रूपमा चयन गरियो। यसैगरी एको छ। त्यसरी नै मुख्य सल्लाहकारको रूपमा शेखरचन्द्र प्रधान, प्रेम प्रधान लगायत अन्यलाई चयन गरियो। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको कार्यालय सचिवका रूपमा बिपन विश्वकर्ममनोहर थापा, सुभम प्रधान, शुभङ्कर प्रसाद र पासाङ शेर्पालाई चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes