छठ पूजा अगावै सिलगढीको 5 नम्बर वार्डमा सडकको मरमति कार्य, क्षेत्रका वासिन्दाहरूमा खुसी

सिलगढी, 4 नोभेम्बर: छठ पूजा अघि सिलगढी 5 नम्बर वार्डको सडक मरमति गरिने कार्य धमाधम गरिँदैछ। यसले गर्दा क्षेत्रका वासिन्दाहरू निक्कै खुसी छन्। प्राप्त जानकारी अनुसार, विगत 15 वर्षदेखि 5 नम्बर वार्डको 2 नम्बर सडक दयनीय अवस्थामा रहेको थियो। सडकको अवस्था ठीक नरहेकोले गर्दा स्थानीय मानिसहरूलाई धेरै समस्या भइरहेको थियो। छठ पूजाको दिन धेरै छठव्रतीहरूले यस सडकमार्फत घाटमा पुग्नका लागि डन्डी काट्नुपर्दथ्यो, जसले गर्दा उनीहरू पनि समस्यामा पर्थे। सामन्य मानिसहरूको समस्यालाई ध्यानमा राखेर यसपटक छठ पूजा अघि नै सडक मरमति गरिने निर्णय गरिएको छ।
यस विषयमा 5 नम्बर वार्डकी काउन्सिलर अनिता महातोले भनिन्, “विगत 15 वर्षदेखि वार्डका विभिन्न सडकहरू दयनीय अवस्थामा छन्। अन्तत: नगर निगमको पहलमा वार्डको 2 नम्बर सडकको मरमति भइरहेको छ। यसका लागि मेयर गौतम देवलाई धन्यवाद दिन चाहन्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes