चोरी गरेको समानहरूसहित 7 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धेरै मात्रामा चोरी गरिएको सामग्रीसहित 7 जना व्यक्तिलाई पक्राउ गरेको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी मेट्रोपलिटन पुलिसका डीसीपी ईस्ट जय टुडुले यसबारे जानकारी दिएका छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना अन्तर्गत पर्ने फुलबारी लगायत विभिन्न ठाउँमा चोरीको घटना घटिरहेको थियो भने एनजेपी थानामा चोरीको 3 वटा मामिला दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सिपाहीपाड़ा, खटालबस्ती, फुलबारी ट्रक टर्मिनस हरिपुर, फुलबारी-बदलागञ्जबाट सातजना दुष्कृतिलाई पक्राउ गरेको छ। उक्त दुष्कृतिका नाइके दीपक सेनसित पुलिसले सोधखोज गरेर चोरी गरेको 3 वटा बाइक, 8 वटा टीभी, 4 वटा ल्यापटाप, 5 वटा ग्यास सिलेन्डर, 4 वटा पम्प, 1 क्यामारा र मन्दिरबाट चोरी गरेको विभिन्न समानहरू उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका आरोपीहरूविरुद्ध थानामा धेरै मामिला दर्ता रहेको बताइएको छ। पक्रा परेका 7 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरेर 10 दिनको पुलिस हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes