चुनाउपछि हिंसा: माकपा समर्थकको घर तोड़फोड़ गरेको तृणमूलविरुद्ध आरोप

सिलगढी : सिलगढी नगरनिगमको 32 नम्बर वार्डको सुकान्तपल्ली बलाका मोड इलाकामा चुनाउपछि हिंसाको घटनालाई लिएर इलाकामा आतङ्कको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार 32 नम्बर वार्ड निवासी सोमा भट्टाचार्य र तिनका परिवार धेरै वर्ष अघिदेखि सीपीएम समर्थक हुन् भने यसलाई लिएर इलाकाका तृणमूल कार्यकर्ता तथा समर्थकहरूलाई आपत्ति रहेको तिनीहरूले आरोप लगाएका छन्। गत राति 12 बजी तृणमूल आश्रित केही दुष्कृतिहरूले सोमा भट्टाचार्यको परिवारमाथि लट्ठी, बाँस र धारिलो हतियारले हमला गर्नको घर तोडफोड गरिदिएको तिनीहरूको आरोप रहेको छ। यसको साथै महिलाहरूमाथि पनि कुटपीट गरेको तिनीहरूले आरोप लगाए। परिवारका सदस्यहरूले कुनै प्रकारले आफ्नो प्राण बचाएर आतङ्कको साथमा रात बिताए। वार्डका तृणमूल प्रार्थी तापस च्याटर्जीले उस्काएपछि नै यसप्रकारको घटना घटेको तिनीहरूको आरोप रहेको छ। अर्कोतिर, 32 नम्बर वार्डका तृणमूल प्रार्थी तापस च्याटर्जीले आफूमाथि लगाएको आरोप झुटो रहेको दावी गर्दै फोनमार्फत् घटनाबारे जनाएपछि आफूले थाहा पाएको बताए। तिनीहरूमाझ आपसी झगडा हुँदा आफ्नो पार्टीका कार्यकर्ताहरूले घटनास्थलमा गएर समाधान गरिदिएको तापस च्याटर्जीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisesbetgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciojojobetgrandpashabettambet giriştambetgrandpashabettambetgrandpashabetgrandpashabet girişbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes