चुनाउ तथा मतदानबारे विद्यार्थीहरूलाई लिएर सचेतना कार्यक्रम

खरसाङ (निसं) : आगामी लोकसभा चुनाउलाई ध्यानमा राखेर खरसाङ महकुमा प्रशासन र सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट चुनाउ सम्बन्धमा लगातार सचेतना कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर चुनु र मतदान विषयमा सचेतना कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा विद्यार्थीहरूलाई लाइनमा राखेर मतदान प्रक्रिया विषयमा जानकारी गराउँदै मतदान कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारीसहित सचेतना गराइएको छ। कार्यक्रममा सन्त अल्फन्सेस विद्यालयका विद्यार्थीहरूले लोकसभा चुनाउ विषयमा सचेतना गराउन रचिएको सचेतनामूलक गीत पनि प्रस्तुत गरेका थिए।

यस कार्यक्रममा खरसाङको डेपुटी म्याजिस्ट्रेट कैलास प्रसाद, देवज्योति बराल, लाडेन लेप्चा लगायत अन्यहरू उपस्थित थिए। खरसाङ महकुमा प्रशासनको पक्षबाट अधिकारीहरूले चुनु र मतदान विषयमा सचेतना गराए। यस अवसरमा खरसाङ महकुमा शासक कार्यालयका कर्मचारीहरूले भीभी प्याड विषयमा सचेतना पनि गराए। कार्यक्रममा विद्यार्थीहरू लगायत शिक्षिकाहरू पनि उपस्थित रहेका थिए। विशेष गरी विद्यार्थीहरूलाई मतदान प्रणाली विषयमा सचेतना र चुनाउमा भाग लिने विषयमा सचेतना गराइयो। यस प्रकारका कार्यक्रम खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूमा आयोजना गरिरहेको सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes