कङ्ग्रेसको चुनाउ घोषणा पत्र कमिटीका संयोजक टीएस सिंह देवसित अजय एडवाडर्सको भेटवार्ता

सिलगढी : कङ्ग्रेस पार्टीको चुनाउ घोषणा कमिटीको संयोजक टीएस सिंह देवसँग आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भेट गरेका छन्। गत केही दिन अघि सम्पन्न भएको कङ्ग्रेस सांसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जिलिङ पहाड तराई डुवर्स एवं समस्त गोर्खा जातिको दीर्घकालिन मांगलाई कङ्ग्रेसको चुनावी घोषणा पत्रमा समावेश गर्ने मांग गर्दै ज्ञापन पत्र चढाएका थिए। यसै सन्दर्भमा कुराकानी गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज छतीसगढ राज्यको रायपुरमा पूगेका छन। यहाँ अध्यक्ष एडवाडर्सले आज छतिसगढ राज्यको उप मुख्यमन्त्री टीएस सिंह देवसँग भेटवार्ता गरेको थाहा लागेको छ। टीएस सिंह देव कङ्ग्रेस पार्टीको चुनाउ घोषणा कमिटीका संयोजक रहेको हुनाले पहाड-तराई डुवर्स एवं गोर्खा जातिको दीर्घकालिन मांगहरू चुनावी घोषणा पत्रमा समावेश गरिने विषयबारे चर्चा-परिचर्चा गरिएको हाम्रो पार्टी सूत्रले जनाएको छ। स्मरण रहोस, कङ्ग्रेस पार्टीको चुनावी घोषणा पत्र कमिटीका चेयरम्यानको पदमा पी. चितम्बरम अनि संयोजकको पदमा टीएस सिंह देव रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulaslotbarmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcio Built with ❤︎ by appycodes