कङ्ग्रेस पार्टीका राष्ट्रिय नेता राहुल गाँधीले गोर्खाहरूको विषयमा ‘ग’ सम्म उच्चारण गरेनन् – सञ्जीव लामा

दार्जिलिङ (निसं): कङ्ग्रेस पार्टीका राष्ट्रिय नेता राहुल गाँधीले गोर्खाहरूको विषयमा सम्म उच्चारण गरेनन् भनी भारतीय जनता पार्टीका राज्य कार्यकारी सदस्य सञ्जीव लामाले बताए। तिनले राहुल गाँधीको भारत जोडो न्याय यात्रा सिलगढी आएको विषयमा प्रतिक्रिया दिँदै भने, ‘हिज आज पहाडका एकहुल धताएका जमातले कङ्ग्रेस पार्टी गोर्खाहरूको हितैषी पार्टी हो अनि अब पहाड र गोर्खाहरूको दह्रिलो राजनैतिक विकल्प पनि कङ्ग्रेस पार्टी नै हो भन्ने जस्ता दावी गरिरहेका थिए। जबकी हाम्रो देश स्वतन्त्र भए पश्चात विभिन्न राज्यहरू बनिए। देशका अन्य बहुसङ्ख्यक जातिले आ-आफ्नो अधिकारहरू पाए तर गोर्खाहरूलाई ललिपपमा भुल्याएर हाम्रो जमीन बङ्गालमा गाँभिदिए।तिनले अघि भने, ‘गोर्खाहरूको राजनैतिक संकटको समस्या र यसको समाधानको निम्ति भारत देश स्वतन्त्र हुन अघिदेखि नै हाम्रा पुर्खाहरू प्रयासरत् थिए। आन्दोलन विभिन्न नाम र आ-आफ्नै राजनैतिक शैली अनुरूप गरिए तापनि वास्तवमा हाम्रो उद्देश्य भने एउटै थियो र आजसम्म जीवन्त छ जो बङ्गालदेखि अलग छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण हो।

इतिहास साक्षी छ कङ्ग्रेस पार्टी र यस पार्टीका नेतृत्वहरूले कहिल्यै हाम्रो संवैधानिक अधिकारमाथि सही रूपले कार्य गरिदिएन फलत: आज पर्यन्त हामी बङ्गालको हेपाइ र चेपाइमा आफ्नो जातीय अस्तित्व बचाउन हम्मे हम्मे पर्दै भए तापनि लागि परेका छौं।” लामाले अझ भने, आज म ती हाम्रा पहाडका क्षेत्रीय राजनीतिक दल र केही नेताहरू जसले आफ्नो राजनैतिक स्वार्थ लाभको निमित्त मात्र कङ्ग्रेस पार्टीलाई काँध हाल्ने कार्य गरिरहेका छन् उहाँहरूलाई प्रश्न गर्न चाहन्छु, आफ्नो राजनैतिक रोटी सेक्ने क्रियाकलाप कहिलेसम्म गरिरहने तपाई? खोई त तपाईहरूले हाम्रो पहाडको दह्रिलो राजनैतिक विकल्प मानेका दिग्गज नेताले गोर्खाहरूको सम्मानमा दुई शब्द बोलिदिएको? खोई ममता सरकारद्वारा तिरस्कृत गोर्खाहरूमाथि गरिएको कुकृत्यहरूको भर्त्सना तपाईको नेता राहुल गाँधीले गरेको? के यही थियो तपाईँहरूको तथाकथित दह्रिलो विकल्प?’

लामाले अघि भने, ‘याद राख्नुहोला अब गोर्खाहरूले ढाँट र छलकपटको राजनीति बुझिसकेको छ। जनता लाटा छैन हाम्रा युवा पिँढी लाटा छैनन्। तपाईँहरूले फलाक्दै गरेको जातीय उत्थानको नारा तपाईँको रोटी सेक्नुबाहेक अन्य केही होइन। यसैले भ्रममा नपर्नुहोला अब दिवास्वप्न देख्न छाड्नुहोस् अनि सचेत जनताले लिएको निर्णयलाई शिरोपर गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes