काङ्ग्रेस प्रार्थीको अस्थायी कार्यालय अघिबाट 2 वटा बम उद्धार

कुचबिहार (निसं): कुचबिहारको माथाभाङ्गामा काङ्ग्रेस उम्मेदवारको अस्थायी कार्यालय अघि बम फेला परेपछि इलाकामा आतङ्कको माहौल देखा परेको छ। प्राप्त जानकारी अनुसार आज माथाभाङ्गा 1 नम्बर ब्लकको हाजराहाट 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत 227 नम्बर बुथ पूर्व खाटको बाड़ी इलाकामा काङ्ग्रेस उम्मेदवारको अस्थायी कार्यालय अघिबाट दुई वटा बम उद्धार गरेको छ। बम भेट्टाइएको खबर फैलिन साथ इलाकाका मानिसहरूको घटनास्थलमा भीड जमियो। अर्कोतिर, घटनाको खबर पाएर बम स्क्वार्डसहित पुलिस घटनास्थलमा पुगेर दुई वटा बम उद्धार गरेको छ। इलाकामा मानिसहरूलाई डर फैलाउनको लागि बदमाशहरूले रातको समयमा यहाँ बम राखेको काङ्ग्रेसले दावी गरेको छ। अर्कोतिर, स्थानीय तृणमूल नेताहरूले उक्त घटनामा सामेल मानिसहरूलाई चाँडै खोजेर पक्राउ गर्नु पर्ने मांग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes