कुचबिहारबाट 23 लाख रुपियाँको नकली नोट उद्धार, तीनजना पक्राउ

कुचबिहार (निसं): लोकसभा चुनाउको ठीक अघि कुचबिहारमा असम-बङ्ग्लादेश सिमानाबाट 23 लाख रुपियाँको नकली नोट उद्धार गरेको छ। उक्त घटनामा तीन जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार लोकसभा चुनाउलाई लिएर विभिन्न सीमा इलाकामा कठोर सुरक्षा व्यवस्था गरिएको छ। पुलिसले ठाउँ-ठाउँमा नाका चेकिङ गरिँदैछ। यसैक्रममा शुक्रवार राति गोप्य सूत्रमार्फत जानकारी पाएपछि बक्शीरहाट थानाको पुलिसले बक्सिरहाट थाना अन्तर्गत संकोश इलाकामा एउटा असम नम्बरको वाहनलाई रोके। यसपछि छानबिन गर्दा वाहनमा एउटा ब्यागभित्र एउटा गिफ्ट प्याकेट देखेपछि पुलिसलाई सन्देह लाग्यो। उक्त प्याकेट खोल्दा धेरै मात्रामा 500 रूपियाँको नकली नोट उद्धार भएको छ। यसको साथै 500 रूपियाँको 46 वटा असली नोट पनि उद्धार गरेको छ। मोठ रूपियाँ 23 लाख 56 हजार रूपियाँ फेला परेको बताइको छ। उक्त घटनामा तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा छत्तीसगढ़का संजीव कुमार र दुर्गाप्रसाद निशाद अनि असमका वाहन चालक अभिजीत दत्त सामेल छन्। पुलिस सूत्र अनुसार पक्रा पर्नेहरूको असमबाट अन्य राज्यमा नकली रूपियाँ तस्करी गर्ने योजना रहेको थियो। आज आरोपीहरूलाई तूफानगञ्ज सत्र न्यायालयमा पेश गरियो, जहाँ न्यायाधीशले तिनीहरूलाई 10 दिनका लागि पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes