कुचबिहारको रसिक बिल मिनी जू-मा 3 वटा चितुवाको आगमन

कुचबिहार (निसं): कुचबिहारको बक्सिरहाटमा रसिक बिल मिनी जू-मा 3 वटा चितुवा ल्याएपछि रसिक बिलमा खुशीको माहौल छाएको छ। झाडग्राम जूलजिकल पार्कको वयस्क नर चितुवा सोहेललाई हिजो राति रसिक बिल मिनी जू-मा ल्याएको छ। सोहेल केही वर्षदेखि झारग्राम जूलजिकल पार्क मै थियो। त्यहाँ सोहेलको पार्टनर हर्षिनी अनि सुल्तान र शहजाद नाम गरेको दुईवटा बच्चाहरू पनि छ। झारग्राम जूलजिकल पार्कबाट हिजो राति सोहेल र तिनका 2 वटा बच्चालाई रसिक बिलमा ल्याइएको छ। यहाँ तिनीहरू रिमझिम र गरिमासँग बस्नेछ। 3 वटा चितुवाको आगमनमा वन विभागले एउटा विशेष कार्यक्रमको आयोजना गर्यो। हिजो राति झारग्राम चिडियाघरका रेञ्ज अधिकारी अतुल प्रसाद दे, एकजना पशुचिकित्सक लगायत 5 जनाको सदस्य 3 वटा चितुवा लिएर हिजो रसिक बिल आइपुगे। वन विभाग सूत्रले दिएको जानकारी अनुसार कुचबिहारको रसिक बिल मिनी जू-मा हाल रिमझिम र गरिमा दुईवटा मादा चितुवा छन्। धेरै समय अघिदेखि नर साथीको कमीको कारण वयस्क मादा चितुवा प्रजननको मौसममा केही उदास हुने गर्थ्यो। अब रसिक बिलमा नर चितुवा सोहेल आएपछि मादाको उदासी कम हुने वन अधिकारीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes