कुचबिहारको शीतलकुचीमा तृणमूल प्रधानमाथि चलाइयो गोली, घाइते प्रधान अस्पतालमा भर्ना

कुचबिहार (निसं): लोकसभा मतदान पछि कुचबिहारको शीतलकुचीमा एकपल्ट फेरि गोलीबारीको घटना सामु आएको छ। बिहिबार अबेर राति शीतलकुची ब्लकको लालबजार अञ्चलको तृणमूल काङ्ग्रेसका प्रधान अनिमेष रायमाथि गोली चलाउँदा तिनी घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार अनिमेष राय गत राति लालबाजार चौपथीमा आयोजित एउटा साङ्गठनिक बैठक पछि घर फर्किरहेका थिए। त्यही समय केही बदमाशहरूले तिनीमाथि गोली चलाए। उक्त घटना पछि तिनलाई तत्कालै उद्धार गरेर शीतलकुची प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्याइयो अनि त्यहाँबाट फेरि कुचबिहारको एउटा नर्सिङ होममा रेफर गरिदिएको छ। अनिमेष रायको घुँडा माथि गोली लागेको बताइएको छ। उक्त घटनाको कसको संलग्नता रहेको छ भन्ने थाहा लागेको छैन। तथापि शीतलकुची थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। कुचबिहार जिल्लाको तृणमूल काङ्ग्रेस नेता अनि जिल्ला परिषदका सह सभाधिपति अब्दुल जलील अहमद आज घाइते प्रधान अनिमेष रायलाई हेर्न नर्सिङ होममा पुगेका थिए। यस अवधि तिनीहरूले भने, यो इलाकामा भाजपाको प्रभुत्व छ। भाजपाको सहयोगमा बदमाशहरूले उक्त घटना गरेको हो। तथापि, भाजपाले आरोपलाई अस्वीकार गरेको छ। भाजपाको शीतलकुची विधानसभाका विधायक बरेन चन्द्र बर्मनले भने, तृणमूलसित भाजपामाथि आरोप लगाउन वाहेक अरू कुनै काम छैन। पुलिस प्रशासनले सही प्रकारले जाँच गर्नु पर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes