कुचबिहारमा 142 परिवार तृणमूलमा सामेल

कुचबिहार : कुचबिहारको नाटाबारी विधानसभा केन्द्रको नाटाबारी 1 नम्बर अञ्चल अन्तर्गत पर्ने विभिन्न बुथबाट 142 परिवार अन्य पार्टी छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले ती नयाँ सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *