कुचबिहारमा जिल्ला भाजपा युवा मोर्चाद्वारा महार्‍याली

कुचबिहार : आगामी 7 मार्चको ऐतिहासिक ब्रिगेड समावेशको समर्थन तथा शान्तिपूर्ण ढङ्गमा विधानसभा चुनाउ सम्पन्न होस् भन्ने मागलाई लिएर कुचबिहार जिल्ला भाजपा युवा मोर्चाको तर्फबाट आज महार्‍यालीको आयोजना गरियो। कुचबिहार रासमेला मैदान संलग्न जिल्ला भाजपा पार्टी कार्यालय अघिबाट आज एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस अवसरमा जिल्ला भाजपा सभापति मालती राभा राय, जिल्ला भाजपा युवा मोर्चा सभापति अजय साहा लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *