कुचबिहारमा लोग्नेले स्वास्नीको गरे हत्या

कुचबिहार (निसं) : लोग्नेले आफ्नै स्वास्नीको गरे हत्या। उक्त घटना तुफानगञ्ज 1 नम्बर ब्लकको नाटाबारी 2 ग्राम पञ्चायतको जालालजानी क्षेत्रमा घटेको हो। मृतक महिलाको नाम मलती नारायण (45) हो। हत्यारा लोग्नेलाई पुलिसले पक्राउ गरेको छ।

स्थानीय साथै परिवार सूत्रले दिएको जानकारी अनुसार, मृत महिलाको पति नवकुमार नारायण मानसिक रूपमा विक्षिप्त छन्। घटनाक्रम अनुसार, बुधवार बिहान सौदापात किनेर लोग्ने नवकुमार बजारबाट घर फर्किए। यसपछि दुवै लोग्ने-स्वास्नीले मिलेर मासु सफा गरिरहेका थिए। तर अचानक लोग्ने नवकुमारले स्वास्नीमाथि धारिलो हतियारले हमला गरे। उक्त हमलामा स्वास्नीको मृत्यु भएको बताइएको छ। अर्कोतिर, घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याएपछि पोस्टपर्टमको लागि शव अस्पतालमा पठाइदिएको छ। यसको साथै स्वास्नीलाई हत्या गरेको आरोपमा लोग्नेलाई पुलिसले पक्राउ गरेको छ। हाल पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes