कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सिलगढी नगरनिगमले जारी गर्‍यो हेल्पलाइन नम्बर   

सिलगढी : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर सिलगढी नगरनिगमको तर्फबाट हेल्पलाइन नम्बर जारी गरेको छ। यस नम्बरमा फोन गरेर कोरोना संक्रमित एवम् तिनका परिवारका सदस्यहरूले सबै प्रकारको सुविधा प्राप्त गर्न सक्नेछन्। सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटियाले बताएअनुसार हाल सिलगढीमा पनि कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले यसको रोकथाम गर्ने उद्देश्य लिएर एउटा कन्ट्रोल रूम बनाइएको छ। उक्त कन्ट्रोल रूमको माध्यमद्वारा बिहान 8 बजीदेखि राति 8 बजीसम्म  सेवा प्रदान गरिनेछ। यस कन्ट्रोल रूमको दुईवटा हेल्पलाइन नम्बर (8016277748, 9883206017) रहेको छ भने यस नम्बरमा सम्पर्क गरेर कोरोना संक्रमित तथा तिनका परिवारका सदस्यहरूले हर सम्भव सहयोग प्राप्त गर्न सक्नेछन्। जसमा जाँचदेखि लिएर दबाईको पनि सुविधा उपलब्ध रहेको छ। अर्कोतिर, कोरोना संक्रमित परिवारलाई कुनै पनि सर-समानहरू चाहिएको खण्डमा यहाँ सम्पर्क गरेर घरमै समानहरू पुर्‍याइदिने तिनले बताए। यसको साथै कोरोना संक्रमित भएर मर्नेहरूका परिवारका सदस्यहरूले डेथ सर्टिफिकेटसित सम्बन्धित सबै जानकारीहरू पनि यस हेल्पलाइन नम्बरमार्फत लिन सक्नेछन् भने डेथ सर्टिफिकेट सिलगढी नगरनिगममा बिहान 8 बजीदेखि राति 8 बजीसम्म दिइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet giriş1win girişbetgitbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbet giriş1winromabetbetgit girişholiganbet girişteosbetjojobetromabet girişholiganbetjojobetjojobet girişgrandpashabet girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişmatadorbetsahabetonwinmatadorbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes