कोरोना भाइरसको कारण चीनबाट फर्काइल्याइयो 324 भारतीय

नयाँ दिल्ली : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई अन्तरराष्ट्रिय स्वास्थ्य आपातकाल घोषित गरेपछि सम्पूर्ण विश्वनै सतर्क बनेको छ। विश्वभरिकै हजारौ मानिसहरू अहिले चीनमा फँसेका छन्। भारतले पनि चीनमा रहेका आफ्ना नागरिकहरूलाई त्यहाँबाट एयर लिफ्ट गर्ने निर्णय लिएको छ। जसको फलस्वरूप शुक्रवार अबेर राति चीनको वुहानबाट 324 जना भारतीयहरूलाई लिएर एयर इण्डियाको विशेष एउटा विमान शनिवार बिहान दिल्ली फर्की आएको छ। यी सबैजनालाई भारतीय सेनाको देखरेखमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.