डकैती मामिला: हरियाणा क्राइम ब्राञ्च टीमद्वारा सिलगढीबाट 2 जना डकैत पक्राउ

सिलगढी (निसं): हरियाणा क्राइम ब्राञ्चको टीमले मजदूरको भेषमा लुकेका 2 जना डकैतलाई सिलगढीबाट पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा हारून रशीद र समीर मोहम्मद सामेल छन्। यी दुवै उत्तर दिनाजपुर जिल्ला निवासी हुन्। हरियाणा क्राइम ब्राञ्चको टीमले गत राति सिलगढीको प्रधान नगर थाना पुलिसको सहयोगमा डांगापुर इलाकाबाट यी आरोपीहरूलाई पक्राउ गरेको बताइएको छ।

पुलिस सूत्र अनुसार, गत 7 फरवरीमा  हरियाणाको यमुना नगरस्थित जगाधरीमा बदमाशहरूको एउटा दलले घरमा सदस्यहरूलाई बन्धक बनाएर डकैतीको घटनालाई अञ्जाम दिएको थियो। यसपछि हरियाणा थानामा मामिलाबारे अभियोग दर्ता गरिएको थियो। आरोप अनुसार लगभग बाह्रजना बदमाशहरू घरमा पसेपछि छुरी देखाएर घरका परिवारका सदस्यहरूलाई बन्धक बनाएपछि नगद 9 लाख रुपियाँ अनि 6 तोला सुन डकैती गरेर चम्पट कसेका थिए। अभियोगको आधारमा घटनाको जाँच गर्दै हरियाणा पुलिसले जामनगर, दिल्लीबाट डकैत गिरोहका 5 जना सदस्यलाई पक्राउ गरेको थियो। यसपछि मामिलाको जाँच गर्दा हरियाणा क्राइम ब्राञ्चले डकैती काण्डमा सामेल 2 जना आरोपी सिलगढीमा लुकेर बसेको पत्तो लगायो अनि हरियाणा क्राइम ब्राञ्चको टीम मंगलवार सिलगढी आइपुग्यो। अबेर राति प्रधान नगर थाना पुलिससित अभियान चलाएर डांगापुरबाट हारून र समीरलाई पक्राउ गरेको छ। आज पक्रा पर्ने आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर हरियाणा प्रस्थान गरेको छ।  दुवैले डकैतीको घटनालाई अञ्जाम दिएपछि सिलगढीमा दैनिक मजदूरको रूपमा काम गरिरहेका थिए।

अर्कोतिर, हरियाणा पुलिस अधिकारीले बताए अनुसार सिलगढी पुलिसको सहयोगमा यमुनानगरको जगाधरीमा भएको डकैती घटनामा संलग्न 2 जनालाई गत राति सिलगढीबाट पक्राउ गरेको छ। उक्त घटनामा हालसम्म सलंग्न 7 जनालाई पक्राउ गरिसकेको छ भने अन्यको खोजी जारी रहेको छ।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes