दार्जिलिङ शहरको रेस्टुरेन्टबाट धेरै मात्रामा रम-रक्सी उद्धार, एकजना पक्राउ

दार्जिलिङ, 21 नोभेम्बर: जलपाईगढी एक्साइज डिपार्टमेन्टले दार्जिलिङ शहरको एउटा रेस्टुरेन्टबाट धेरै मात्रामा टेक्स पे नगरेका सिक्किममा निर्मित रम-रक्सी उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार, जलपाईगढी एक्साइज डिपार्टमेन्टले गोप्य सूचनाको आधारमा आज बिहीबार बिहानै छापामार अभियान चलाएर दार्जीलिङको मोटर स्ट्यान्डस्थित पुरानो सुपर मार्केटको भुइँ तलामा रहेको एउटा रेस्टुरेन्टबाट धेरै मात्रामा अवैध रम-बियरहरू जफत गरेको छ। उक्त घटनामा एक जनालाई पक्राउ गरेको बताइएको छ। गोप्य सूचनाको आधारमा विभागले विभिन्न स्थानमा छापामार अभियान चलाएको थियो, जसअन्तर्गत यहाँको एउटा रेस्टुरेन्टको गोदामबाट धेरै मात्रामा सिक्किममा बनिएको रम-वियरहरू जफत गरिएको एकजना विभागीय अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes