धेरै मात्रामा रम-रक्सीसहित दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले आज दिउँसो अम्बिकानगर इलाकाको दुईवटा भिन्ना-भिन्नै घरमा अभियान चलाएर धेरै मात्रामा देशी-विदेशी रम-रक्सी उद्धार गर्नको साथै  दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू रञ्जित बर्मन र मलय भट्टाचार्यको रूपमा सामेल छन्।


प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले आज दुईवटा भिन्ना-भिन्नै घरमा अभियान चलाएर धेरै मात्रामा रम-रक्सी उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। एनजेपी थाना पुलिसले रम-रक्सी विरुद्ध यस प्रकारको अभियान लगातार जारी राख्ने बताइएको छ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *