धुपगुडीमा विद्यार्थीहरूले गरे विरोध प्रदर्शनी

धुपगुडी : धुपगुडी सुकान्त महाविद्यालयमा फीस वृद्धिको प्रतिवादमा विद्यार्थीहरूले विरोध प्रदर्शनी गरे। यस घटनापछि महाविद्यालय परिसरमा तनाउको माहौल सृजना भएको देखियो। आज विद्यार्थीहरूले कलेजका प्रिन्सिपललाई घेराउ गरेर विरोध-प्रदर्शनी गरे। यसबाहेक 31 नम्बर राष्ट्रिय राजमार्ग अवोध गरेर विरोध प्रदर्शनी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *