धुपगुडीमा विद्यार्थीहरूले गरे विरोध प्रदर्शनी

धुपगुडी : धुपगुडी सुकान्त महाविद्यालयमा फीस वृद्धिको प्रतिवादमा विद्यार्थीहरूले विरोध प्रदर्शनी गरे। यस घटनापछि महाविद्यालय परिसरमा तनाउको माहौल सृजना भएको देखियो। आज विद्यार्थीहरूले कलेजका प्रिन्सिपललाई घेराउ गरेर विरोध-प्रदर्शनी गरे। यसबाहेक 31 नम्बर राष्ट्रिय राजमार्ग अवोध गरेर विरोध प्रदर्शनी गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.