दिनहाटामा बम आक्रमण र गोली चल्दा भाजपा-का 4 जना घाइते

कुचबिहार : पञ्चायत चुनाउ अघि फेरि दिनहाटा उतप्त बनेको छ। दिनहाटाको कालमाटी इलाकामा गोली लागेर 4 जना भाजपा कार्यकर्ता घाइते भएका छन्। पञ्चायत चुनाउ सम्पन्न हुन अब केही घण्टा मात्र बाँकी रहेको छ। यसैबीच बम आक्रमण र गोली चलाएको घटनालाई केन्द्र बनेर दिनहाटा 2 नम्बर ब्लकको बामनहाट 2 नम्बर ग्राम पञ्चायतको कालमाटी इलाका उतप्त बनेको छ। गत राति 10 बजी स्थानीय भाजपा कार्यकर्ता तथा समर्थकहरू चुनाउ प्रचार समाप्त गरेपछि प्रार्थीको घर बाहिर बसिरहेको समय बाइकमा सवार एक दल दुष्कृतिहरूले अचानक तिनीहरूमाथि बम हमला तथा गोली चलाउँदा भाजपाका 4 जना कार्यकर्ता-समर्थकहरू घाइते भएको छ भने तीमध्ये एकजनाको अवस्था आशंकाजनक रहेको बताइएको छ। भाजपा कार्यकर्ता पीयूष बर्मनले बताएअनुसार भाजपा कार्यकर्ता मिलन बर्मन, चन्द्र बर्मन, अर्जुन बर्मनलाई गोली लागेको छ भने हिरो बर्मन घाइते भएका छन्। घटनाको खबर पाएर साहेबगञ्ज थाना पुलिस तथा केन्द्रीय सुरक्षा वाहिनी घटनास्थलमा पुगेर तत्कालै 4 जना घाइतेलाई उद्धार गरेर बामनहाट ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गराएको छ। स्थानीय मानिसहरूले एकजना दुष्कृतिलाई पक्रेर पुलिसलाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes