दोकानमा चोरी गर्न आएका चोरलाई पक्रेर सुम्पिदियो पुलिसलाई

खोरीबारी: खोरीबारी बतासीको दोकानमा चोरी गर्न आएका एकजना चोरलाई व्यवसायीहरूले पक्रेर पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार केही दिनदेखि फल, सब्जी र रासन दोकनहरूमा चोरी भइरहेको थियो। आज एकाबिहानै दोकानको सटर भत्काएको आवाज सुनेपछि व्यवसायीहरूले चोरलाई पक्रेर बिजुलीको खाँबोमा बाँधेर घटनाबारे पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर उक्त चोरलाई पक्रेर थानामा लगेपछि आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ। व्यवसायीहरूले बताएअनुसार उक्त इलाकामा केही दिनदेखि चोरी भइरहेको छ। यसको साथै यहाँको केही दोकानहरूमा समेत चोरी भएको छ। आज एकजना चोरलाई पक्रेर पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/